काठमाडौँ, १३ पौष । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बाँकेको नेपालगन्ज स्थित निर्माणधीन विमानस्थलको निरिक्षण गरेका छन् । आज अछामको कलम बजारको विमानस्थल परिक्षण उडानका क्रममा नेपालगन्ज पुगेका मन्त्री पाण्डेले उक्त विमानस्थलको अवलोकन गरेका हुन् । तीन अर्ब लागत रहेको नेपालगञ्ज विमानस्थलको भवनको २०८२ पौष मसान्तभित्र सक्ने लक्ष्य रहेको छ । मुख्य निर्माण कम्पनीको…