माओको विचार र दर्शन नेपाली क्रान्तिको लागि मार्गदर्शकको रूपमा रहेको छ : प्रचण्ड

काठमाडौँ, ११ पौष । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओ त्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिँदै नेपाली विशेषताको समाजवाद निर्माणमा जुट्नु अपरिहार्य दायित्व भएको बताएका छन् ।  आज माओको १३२ औँ जन्म जयन्तीको अवसरमा एक विज्ञप्ति जारी गर्दै प्रचण्डले समाजवाद निर्माणको आधार तयार पार्न संघर्षरत रहेको बताएका हुन् । विगतमा सरकारको…