यस्ता छन् रास्वपा सचिवालय बैठकका तीन निर्णयहरू

काठमाडौँ, ८ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आकस्मिक रूपमा बसेको सचिवालय बैठकले तीन निर्णय गरेको छ ।