लेखा समिति सभापतिकी श्रीमती अदालतमा हाजिर हुनुपर्छ : योगेश भट्टराई

काठमाडौँ, ८ पौष । नेकपा एमालेका सांसद योगेश भट्टराईले सार्वजनिक लेखा समितिका सभापतिकै बारेमा आर्थिक लेनदेनमा कुरा उठेको बताएका छन् । आज समितिको बैठकमा माओवादी सांसद अमनलाल मोदीले समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका थिए ।  त्यसलगत्तै बोलेका एमाले सांसद भट्टराईले समिति सभापति ऋषिकेश पोखरेलप्रति लक्षित गर्दै आर्थिक लेनदेनमा आफू ठिक ठाउँमा उभिए मात्रै…