काठमाडौँ, २ पौष । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार जनताप्रति सधै उत्तरदायी रहेको बताएका छन् । दि राइजिङ नेपालको ५९औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका गुरुङले जनताका समस्या सम्बोधन गर्न सरकार सधै प्रयत्नरत रहेको उल्लेख गर्दै जनताप्रति सँधै उत्तरदायी रहेको बताएका हुन् । उनले सहकारीपीडित र मिटरब्याजपीडितको…