काठमाडौँ, १ पौष । उपसभामुख इन्दिरा रानाले पत्रकारले ‘काइते समाचार लेख्ने’ गरेको आरोप लगाएकी छिन् । आज संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय पत्रकारिता : अवधारणा र अभ्यास’ पुस्तकको विमोचनमा उपसभामुख रानाले पत्रकारले सकारात्मक समाचार लेख्नुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘‘पत्रकारहरूले कतिपय अवस्थामा काइते न्युज लेख्छन् । त्यस्तो न्युजले जनता थप डिप्रेसनमा जानसक्छन्,’’, ‘‘निरास…