कम्युनिस्ट पार्टीले मात्र जनताको सेवा गर्न सक्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, ३० मंसिर । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीले मात्र जनताको सेवा गर्न सक्ने बताएका छन् । आज एमाले पार्टी कार्यालय च्यासलमा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान राष्ट्रिय कार्यशाला’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले अल्टिमेटली कम्युनिस्ट पार्टीले मात्र विकास र समृद्धि ल्याउनसक्ने भन्दै चीनको…