कानुनी शासनमा भीडले प्रभावित गर्ने प्रयास भएको छ : गृहमन्त्री

काठमाडौँ, २ पौष । गृहमन्त्री रमेश लेखकले कानुनी शासनमा भीडले प्रभावित गर्ने प्रयास भएको बताएका छन् । भैरहवामा आज आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले राजस्व चुहावट, तस्करी र सीमापार अपराध तुरुन्त रोक्न सुरक्षा निकायलाई निर्देशन दिए । गृहमन्त्री लेखकले अहिलेको  गठबन्धन सरकार मुलुकमा दिगो शान्ति र सुशासन कायम गर्न बनेको दाबी गर्दै गठबन्धन…