वास्तविकतामा टेकेर गरिने निर्णय नै दीर्घकालीन र फलदायी हुन्छ : अध्यक्ष ढकाल

काठमाडौँ, २६ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वास्तविकतामा टेकेर गरिने निर्णय नै दीर्घकालीन र फलदायी हुने बताएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चर्चाका लागि गरिने निर्णयले क्षणिक फाइदा मात्रै हुने र नतिजा आउन नसक्ने उल्लेख गरेका हुन् ।  अध्यक्ष ढकालले वैदेशिक रोजगारीमा फ्री भिसा, फ्री टिकटको नारा…