एमालेले दानमा पाएको जग्गा विवादसम्बन्धी मुद्दाको सुनुवाइ सर्‍यो

काठमाडौँ, २५ मंसिर । पार्टी कार्यालय निर्माणका लागि नेकपा एमालेले दानमा पाएको जग्गा विवादसम्बन्धी मुद्दाको सुनुवाइ सरेको छ ।  निवेदन पक्षका कानुन व्यवसायीले  पोखराको मानव अधिकार सम्मेलनमा भाग लिन जान परेकाले स्थगितको सूचना पेस गरेपछि मंगलबार मुद्दाको सुनुवाइ हुन नसकेको हो  । जुन मुद्दा न्यायाधीशद्वय  तिलप्रसाद श्रेष्ठ र  टेकप्रसाद ढुङ्गानाको  इजलासमा तोकिएको थियो । यसअघि…