सुर्खेत, १७ मंसिर । महाबु गाँउपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । शाहीले ३ हजार १ सय २७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झलक भण्डारीले २ हजार ६ सय ७५ मत पाए । त्यस्तै, नेकपा माओवादी केन्द्रका जंगबहादुर बरालले ८ सय ४२ र रास्वपाका प्रकाश कुमार बुढाले…