काठमाडौँ प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने

काठमाडौँ, ७ मंसिर । काठमाडौँ महानगरपालिकाले मंसिर ७ गतेदेखि साँझ साढे ५ देखि ११ बजेसम्म आफ्नो कार्यालय परिसर सवारी पार्किङका लागि  निःशुल्क उपलब्ध गराउने भएको छ ।  दुई पाङ्ग्रे र ४ पाङ्ग्रे दुवै खालका सवारी साधनका लागि हो । प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले भन्नुहुन्छ, ‘यो सुविधा पछि कमलादी, पुतलीसडक, दरबार मार्ग, हात्तीसार, कमलपोखरीलगायत स्थानको यातायात आवागमन…