छठ पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याएको छ : प्रचण्ड

काठमाडौँ, २२ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छठ पर्व प्रकृति र मानव जीवनबिच जीवन्त व्यवहारिक सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा रहेको बताएका छन् । छठ पर्वको अवसरमा आज एक शुभकामना जारी गर्दै उनले उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वका अवसरमा तराइबासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली…