रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ, १० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्नेछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय  बालाजुमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषय, आगामी कार्ययोजना, जारी आन्दोलनलाई  प्रभावकारी बनाउनेलगायत विषयमा छलफल झाको भनाइ छ ।  पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा आन्दोलन गरेको रास्वापाले…