सहकारी ठगीमा दुईचार जना जेल पर्ने भए भनेर रुवावासी नगराैँ : महामन्त्री शर्मा

काठमाडौँ, ७ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दलहरूका दुईचार जना मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगर्न आग्रह गरेका छन् । आज सामाजिक सञ्जाल एक्समार्फत रास्वपाले गरिरहेको सडक प्रदर्शनतर्फ लक्षित गर्दै उनले रुवावासी बन्द गर्न आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘कांग्रेसका दुईचार, एमालेका दुईचार, माओवादी, राप्रपा र रास्वपाका दुईचार…