काठमाडौँ, १९ असोज । संचार तथा सूचना प्रबिधि मन्त्री पृथ्बी सुब्बा गुरुङगले नेपाल टेलिकमको देशभरको सम्पूर्ण टेलिकम सेवाहरुको संचालनको अवस्थाको अनुगमन गर्न सकिने एकीकृत नेटवर्क अपरेसन सेन्टरमा आकस्मिक निरीक्षण गर्नु भएको छ । उक्त अवसरमा उहाँले केहि दिन अघि आएको भिषण बाढीका कारण अबरुद्ध सेवा तत्काल संचालन गर्ने सबै सरोकारवाला र सहभागी टिमलाई विशेष धन्यवाद…