भगबती चौधरीलाई जिताउन तीन सय बढी जेनजीहरु एमालेमा प्रवेश

इटहरी, १० फागुन । सुनसरीका तीन सय भन्दा बढी जेनजी युवाहरु नेकपा (एमाले) मा प्रवेश गरेका छन् । इटहरीमा आयोजित जेनजीसँग भेटघाट तथा अन्तक्रिया कार्यक्रममा सो क्षेत्रका तीन सय युवाहरु भगबती चौधरीलाई जिताउने अभियानमा जोडिँदै एमालेमा प्रवेश गरेका हुन् । सो अवसरमा जेनजी युवाहरुलाई स्वागत गर्दै उम्मेद्वार भगबती चौधरीले जेनजीका माग र मुद्दाहरु नेकपा एमालेले…