काठमाडौँ, २९ भदौ । फेसबुक, इन्स्टाग्राम, टिकटक, ट्वीटरजस्ता सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालकलाई सरकारले विभिन्न सर्त पालना गर्न अनुरोध गरेको छ । देशभर इन्टरनेट सुरक्षा, डिजिटल साक्षरता, नेपालको पर्यटन प्रवर्द्धन र शिक्षण संस्थामा शैक्षिक गुणस्तर सुधारका कार्यक्रम सञ्चालन गर्न सरकारले आग्रह गरेको हो । कन्टेन्ट फिल्टरिङ एवं मोडरेसनलाई प्रभावकारी बनाउन पनि सरकारले निर्देशन दिएको छ । इन्टरनेट स्वतन्त्रताको वकालत गर्दै…