काठमाडौँ महानगरद्वारा १२ सयभन्दा बढी विपन्न नागरिकको उपचारका लागि सिफारिस

काठमाडौँ, २६ भदौ । काठमाडौँ महानगरपालिकाले एक वर्षमा १२ सयभन्दा बढी  विपन्न नागरिकको उपचारका लागि सिफारिस गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा महानगरले १ हजार २५० जना विपन्न नागरिकको उपचारका लागि सिफारिस गरेको हो ।  यस्तै, महानगरले गत वर्ष १ लाख २५ हजार २०६ जनालाई परिवार नियोजन, नियमित खोप, सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन…