काठमाडौँ, १८ भदौ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले गायिका विष्णु माझीलाई सार्वजनिक गर्न माग गरेका छन् । आज प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले माझीको पछिल्लो गीत ‘आइनँ आमा ओई’को प्रशंसा गर्दै नेपाली समाज र संस्कृति झल्कने उनको गीतले नेपालीको मन छोएको बताए । उनले भने, “विष्णु माझीको अधिकारमाथि हनन् गर्न खोजेको होइन । म…