प्रचण्डले नेपाल बंगलादेश वा श्रीलंका बन्छ भनेर धम्काए : महामन्त्री थापा

काठमाडौँ, १३ भदौ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बंगलादेश वा श्रीलंका बन्छ भनेर धम्काएको बताएका छन् ।  बिहीबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले ११ गतेको संसद् बैठकमा धर्ममा विश्वास नगर्ने प्रचण्डले श्राप दिएको त हैन होला भन्ने टिप्पणी गरेका हुन् । उनले उत्तेजनाको राजनीतिक…