सिजपद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ, १२ भदौ । बालबालिकाको क्षेत्रमा क्रियासील रहेको बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान ९सिजप०ले बालबालिकाको विभिन्न मुद्धाहरुमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । सिजपको अध्यक्ष मिना शर्मा लगायतको टोलीले आज प्रधानमन्त्रीलाई २४ बुँदे ध्यानाकर्षण बुझाइ बालबालिका राष्ट्रिय गौरव हुन् भन्ने मान्यताको साथ काम गर्न सरकारलाई ध्यानाकर्षण गर्नुभयो । सडक बालबालिका मुक्त नेपाल बनाउने अभियानको प्रभावकारी कार्यान्वयन,सर्वोच्च अदालतको…