प्रकाश तामाङलाई तत्काल नागरिकता दिन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश तामाङलाई तत्काल नागरिक दिने व्यवस्था गर्न निर्देशन दिनुभएको छ । विद्या चापागाईले तयार पार्नुभएको हेर्ने कथामा तामाङको जीवनी प्रसारण गर्नुभएको थियो । सोही कार्यक्रम मार्फत नै तामाङको मुख्य समस्या नागरिकता भएकाले नागरिक भएपछि मात्र अन्य काम गर्न सकिने भएकाले गृहसचिव एकनारायण अर्याललाई बोलाएर सहजिकरणको लागि निर्देशन…