एकीकृत समाजवादीद्वारा पार्टीप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त नगर्न निर्देशन

काठमाडौँ, ७ भदौ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आफ्ना नेताहरूलाई पार्टीप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त नगर्न निर्देशन दिएको छ । महासचिव घनश्याम भुसालले आज एक विज्ञप्ति जारी गर्दै पार्टीसम्बद्ध कोही नेताले अबदेखि सामाजिक सञ्जालमा पार्टी, कमिटी र अरू नेताहरूका बारेमा कुनै पनि नकारात्मक कुरा नलेख्न, सेयर नगर्न निर्देशन दिएका हुन् । पछिल्लो समय पार्टीका…