भागबन्डा नमिल्दा गण्डकी र कोशीमा सत्ता सहकार्यमा ढिलाइ

विराटनगर, ३१ साउन । संघ र सबै प्रदेशमा सत्ता सहकार्य गर्ने कांग्रेस र एमालेबीच सहमति भएको डेढ महिना बित्दा पनि गण्डकी प्रदेशमा एमाले र कोशी प्रदेशमा कांग्रेस सरकारबाहिरै छन् । गण्डकीमा कांग्रेस र कोशीमा एमालेको नेतृत्वमा सरकार छ । गण्डकीमा मन्त्रालय बाँडफाँटमा सहमति नजुट्दा र कोशीमा कांग्रेसले मन्त्री छनोट गर्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।  गण्डकीको…