कांग्रेसमा महाधिवेशनको बहस

काठमाडौँ, २८ साउन । कांग्रेस सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएपछि मात्रै पार्टी महाधिवेशन गर्न सक्ने आशंका गर्दै नेता शेखर कोइराला, महामन्त्री गगनकुमार थापा लगायतले ०८२ मंसिरभित्रै नियमित महाधिवेशन गराउन दबाब बढाएका छन् । नेता कोइरालाले आइतबारको केन्द्रीय कार्यसमिति बैठकमा कुनै पनि बहानामा नियमित महाधिवेशन नसार्न सभापति देउवालाई चेतावनी दिएका छन् । महामन्त्री थापाले गत फागुनमा भएको…