स्वास्थ्य मन्त्रालयद्वारा कार्यविधि बमोजिम सेवा सुरु गर्न संघीय अस्पताललाई निर्देशन

काठमाडौँ, ४ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संघअन्तर्गतका अस्पताललाई सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ अनुसार सेवा सुरु गर्न निर्देशन दिएको छ ।  आज मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै संघीय अस्पतालहरूले विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०७७ बमोजिम सेवा यथाशीघ्र सुरु गर्न निर्देशन दिएको हो । सो कार्यविधिको ढाँचा मन्त्रालयको वेबसाइटबाट…