एमालेद्वारा प्रधानमन्त्री ओलीलाई १० बुँदे सुझाव

काठमाडौँ, ४ साउन । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी ३ वर्षभित्र गर्न सकिने ठोस कार्य (महत्त्वपूर्ण) सुझाव दिएको छ । आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर एमाले प्रतिनिधि मण्डलले सो सुझाव दिएको हो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका २८ वटा विभागका सुझाव समेटेर प्रधानमन्त्रीलाई बुझाइएको जानकारी दिएका छन् । गत असार २१ केन्द्रीय…