काठमाडौँ, २८ असार । प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले संविधान नै संशोधन गर्ने भए खुल्ला छलफल गर्न आह्वान गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान प्रस्ताव राखे । उनले भने, “संविधान संशोधन नै गर्ने हो भने आउनुस्, खुला छलफल गरौं, प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं । दलित र महिलाको प्रतिनिधित्व अझै बढाउँ ।…