प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ, २५ असार । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठकमा बिहान ११ बजे बस्ने छ ।