शक्तिहीन बन्दै प्रचण्ड, सबै राजकीय पद गुमाउदै माओवादी

काठमाण्डौ २३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल सबै राजकीय पदबाट बहिर्गमन हुने सँघारमा पुगेका छन् । उनले असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने योजना बनाइसकेका छन् ।प्रतिनिधि सभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने दिशामा सहमति भएसँगै प्रचण्डले संसद फेस गरेर बहिर्गमनको बाटो रोजेका हुन्…