काठमाडौँ, १४ असार । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल हुनु भनेको राज्यको असफलता भएको बताएका छन् । आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सरकारको असफलता एसईई नतिजामा देखिएको उल्लेख गरे । उनले भने, “पास फेल प्रणाली अन्त्य गरेर सबैलाई ग्रेडिङ सिस्टमभित्र पास फेल गर्ने प्रणाली सुरू…