काठमाडौँ, १० असार । प्रमुख प्रतिपक्ष कांग्रेसले कानुनी क्षेत्राधिकारको प्रश्न उठाएर संसदीय समितिले प्रदेश र स्थानीय तह मातहतका सहकारीमा भएका बचत अपचलन र हिनामिनामा छानबिन गर्न नमिल्ने भन्ने रास्वपाको तर्क शंकास्पद भएको बताएको छ । रास्वपाले सहकारी ठगीमा मुछिएका आफ्ना सभापति उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन तथा अनुसन्धानमा अवरोध गर्न दोहोरो नीति लिएपछि कांग्रेस आक्रोशित…