सुशासन मार्गचित्र- २०८२ सम्बन्धी प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुशासन मार्गचित्र– २०८२ सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यालयको वेभपोर्टलमा प्रतिवेदन सार्वजनिक गरिएको हो ।  पूर्णपाठ सुशासन-मार्गचित्र-२०८२_wflq24o (1)Download