रुपन्देही, २६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुक परिवर्तनका लागि युवाशक्तिको नेतृत्व अपरिहार्य रहेको बताएका छन् । रुपन्देही निर्वाचन क्षेत्र नं १ अन्तर्गत खैरेनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिलेको चुनावलाई सामान्य राजनीतिक प्रक्रिया नभई इतिहास लेख्ने अवसरका रूपमा चित्रण गरे । उनले विगतका निर्वाचन परिणामतर्फ संकेत गर्दै धेरै उम्मेदवारले…