सरकारले उच्च शिक्षा ऐन छिटो ल्याउनु पर्छः सांसद पौडेल

काठमाडौँ, २९ जेठ । सरकारको नेतृत्व गरिरहेको नेकपा (माआवादी केन्द्र) का सांसद एर्व पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देबेन्द्र पौडेलले उच्च शिक्षा ऐन छिटो ल्याउन सरकारसँग माग गरेका छन् ।  आज प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आगामी…