मधेस सरकारको निर्णयमा सर्वोच्चद्वारा कारण देखाउ आदेश

काठमाडौँ, ३१ जेठ । सर्वोच्च अदालतले मधेस प्रदेश सभाका प्रत्यक्ष निर्वाचित सांसदहरूलाई ५ करोड र समानुपातिक सांसदहरूलाई जनही एक करोड ५० लाख बजेट परिचालन गर्ने मुख्यमन्त्री सतिश सिंह नेतृत्वको मधेश प्रदेश सरकारको निर्णय गर्नुको कारण माग गरेको छ । प्रदेश सरकारको उक्त निर्णयविरुद्ध परेको रिट निवेदनमा बुधबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीको इजलासले कारण…