सञ्चार क्षेत्र शङ्कारहित हुन जरुरी छ : मुख्यमन्त्री अधिकारी

काठमाडौँ, १२ जेठ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले सञ्चार क्षेत्र शङ्कारहित हुनुपर्ने बताएका छन् । पोखरामा नेपाल पत्रकार महासङ्घ कास्कीको १२ औँ अधिवेशनलाई सम्बोधन गर्दै अधिकारीले मिडियाकर्मीले एकोहोरो सञ्चार कर्म गर्दा विश्वसनीयता गुमाउने बताए ।  उनले भने, 'राजनीतिक प्राप्तिका एजेन्डा आएर आर्थिक एजेन्डा प्राप्त गर्न बाँकी छ । हामी राजनीतिक नेतृत्व प्रयासरत  छौँ,' 'यसमा विना…