अर्थतन्त्रमा क्रमशः सुधार हुँदैछ : राष्ट्रपति पौडेल

काठमाडौँ, १ जेठ । सरकारले वित्त तथा मौद्रिक नीतिको सामञ्जस्य कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमशः सुधार आएको बताएको छ ।  मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संसद्मा पेस गर्दै यस्तो बताएका हुन् । उनले सरकारले वित्त र मौद्रिक नीति कार्यान्वयनमा सामञ्जस्यताले अर्थतन्त्रमा सुधार भएको बताए । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु…