काठमाडौँ, १ जेठ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाललाई बाह्य हस्तक्षेपबाट मुक्त गराउन पनि एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउन आवश्यक रहेको बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालले मङ्गलवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाल बाह्य हस्तक्षेपको सिकार भइरहेको र बाह्य शक्तिको हेपाइबाट जोगिन पनि एमाले बलियो…