काठमाडौँ, ११ वैशाख । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसलाई आफूविरुद्ध प्रमाण देखाउन चुनौती दिएका छन् । रास्वपाका सभापति लामिछानेले इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सरकारमा हुँदा आफूविरुद्ध छानबिन गरे पनि नसकेर मिडिया चलाएको दाबी गरे । उनले भने यीनै को सरकार भएको बेलामा होइन प्रहरी लगाएर छानबिन गरेको के ठग्यो…