धनगढी, ३ बैशाख । सुदूरपश्चिममा नागरिक उन्मुक्तिकै दुई जना सांसदले बेग्लाबेग्लै मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । सांसद लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीले प्रदेश प्रमुख नजिर मियाँसमक्ष बेग्लाबेग्लै दाबी पेस गरेका हुन् । नवगठित केन्द्रीय सत्ता गठबन्धनविपरीत सुदूरपश्चिममा समाजवादीले कांग्रेससहितको सरकार गठनको प्रयास गरेको छ । नागरिक उन्मुक्ति सुरुदेखि नै विभाजित छ । नागरिक उन्मुक्तिको एउटा समूहले नवगठित…