पुरानो सवारी तथा यातायात व्यवस्थापन ऐनमा संशोधन आवश्यक : सुनिता डङ्गोल

काठमाडौँ, २ बैशाख । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोलले तीन दशक पुरानो सवारी तथा यातायात व्यवस्थापन ऐनलाई संशोधन गर्नुपर्ने बताएकी छिन् । आज उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विशेष अभियान – २०८१’ को समुद्घाटन कार्यक्रममा डङ्गोलले सवारी दुर्घटना रोक्न सबै सचेत हुनुपर्नेमा जोड दिँदै त्यसमा नागरिकको तहमा सचेतना पुर्‍याउनुपर्ने तथा कानुनी रूपमा ऐन…