सत्ता गठबन्धनमा कुनै समस्या छैन : रवि लामिछाने

काठमाडौँ, ७ वैशाख । रास्वपा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम सरकार गठनका क्रममा भएको सामान्य विवादका कारण सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् ।  सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिचको छलफलमा सहभागी भएपछि सञ्चारकर्मीले सुदूरपश्चिम सरकार गठनमा देखिएको विवादबारे सोधेको प्रश्नमा उनले त्यसले सत्ता…