काठमाण्डौ,२६ चैत । नेपाली कांग्रेसले सहकारी प्रकणमा संसदीय छानबिन समितिको अडानलाई यथावत् राख्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठक सो निष्कर्ष पुगेको हो । बैठकले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको विकल्प नभएको निष्कर्ष निकालेको हो ।कांग्रेस सांसद तथा सहमहामन्त्री जीवन परियारले मंगलबार…