काठमाडौँ, १९ चैत । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले श्रम मन्त्रालयले रुसको श्रम स्वीकृति दिएकोमा प्रश्न उठाएका छन् । आज प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले मानव तस्करलाई अनुकूल हुने गरी किन श्रम स्वीकृति दिइएको आरोप लगाए । उनले भने, ‘यतिबेला श्रम मन्त्रालये श्रम स्वीकृति किन दियो ?,’ ‘मानव तस्करलाई अनुकूल हुने गरी किन दियो ?…