चैत २१ गतेसम्म लगातार प्रतिनिधि सभाको बैठक बस्ने

काठमाडौँ, १७ चैत ।  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र विभिन्न दलका प्रमुख सचेतक र सचेतकबिचको छलफल सकिएको छ । आज बिहान सिंहदरबारमा बसेको बैठकमा आगामी चैत २१ गतेसम्म लगातार प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने कार्यतालिका बनेको छ ।  बैठकपछि बोल्दै नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले चैत १८, १९, २० र २१ गते लगातार प्रतिनिधि सभाको…