काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव पत्र बुझाएको छ । आज मन्त्रालयमा रास्वपा स्वास्थ्य तथा जनसंख्या विभागका तर्फबाटस्वास्थ्यसम्बन्धी २६ बुँदे सुझाव पत्र उपप्रधानमन्त्री यादवलाई बुझाइएको हो । रास्वपाले आधारभूत स्वास्थ्यसेवालाई निःशुल्क कार्यक्रमको डुप्लिकेसनबाट अलग गर्नुपर्ने, इमर्जेन्सी स्वास्थ्य सेवालाई राज्यको पूर्ण दायित्वभित्र…