उजुरीकै भरमा मन्त्री हुन नपाउने भए सबै खाली हुन्छ : अध्यक्ष ओली

काठमाडौँ, ६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उजुरी दर्ता भएकै आधारमा मन्त्री नहुने हो भने सबै पद खाली हुने बताएका छन् ।  आज धनगढीमा सञ्चारकर्मीले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा उजुरी परेको र कांग्रेसले त्यही विषय संसदमा उठाएकोबारे सोधेको प्रश्नमा उनले भने, ‘उजुरी हालेकै विषयमा मन्त्री नहुने हो भने त नेपालमा…