दुई समिति सभापतिद्वारा शपथ ग्रहण

काठमाडौँ, ५ चैत । राष्ट्रियसभा अन्तर्गतका दुई विषयगत समिति सभापतिले पद तथा गोपनियताको शपथ लिएका छन् । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गोल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समिति कमला पन्तले सोमबार बिहान शपथ लिएका हुन् । उनीहरुलाई राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शपथ खुवाएका हुन् । दुवै समितिको सभापतिमा एकएक…